श्री तिलकराम बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना !

Pitambar Subedi

27 Mar 2026

/ 3:02 pm

पाल्पाली समाज युएईका सचिव, श्री तिलकराम बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! तपाईंको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह र प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।

लाखौंलाख शुभकामना सहित
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us