श्री माधव प्रसाद गैरे ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!

Pitambar Subedi

24 Apr 2026

/ 7:30 pm

श्री माधव प्रसाद गैरे ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!

              
पाल्पाली समाज यूएईका सल्लाहकार श्री माधव प्रसाद गैरे ज्यूलाई आजको यो विशेष दिनमा पाल्पाली समाज यूएई परिवार गहिरो सम्मानका साथ शुभकामना व्यक्त गर्दछ। समाजप्रतिको तपाईंको दूरदृष्टि र समर्पणले हाम्रो लागि सधैं प्रेरणाको स्रोत रहँदै आएको छ। हामी कामना गर्दछौं कि तपाईंको जीवन सधैं स्वस्थ, सफल र समृद्ध रहोस्। नयाँ उमेरले तपाईंको जीवनमा नयाँ ऊर्जा र उपलब्धिहरू लिएर आओस्।

पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us