आदरणीय व्यक्तित्व नारायण रायमाझीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!
24 Apr 2026
आदरणीय व्यक्तित्व नारायण रायमाझीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!
पाल्पाली समाज युएईका शुभचिन्तक, वरिष्ठ लोकगायक, चलचित्र निर्माता, कुशल कलाकार तथा आदरणीय व्यक्तित्व नारायण रायमाझीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस शुभ अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति, सफलता तथा सुख–समृद्धिको हार्दिक कामना गर्दछौं। यहाँको कला, योगदान र प्रेरणादायी व्यक्तित्वले समाजमा अझ उज्यालो फैलाइरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
पुनः जन्मदिनको हार्दिक शुभकामना।
पाल्पाली समाज युएई परिवार
