बालेन्द्र शाहको नयाँ मन्त्रिपरिषद्‌लाई हार्दिक बधाई तथा शुभकामना !

Pitambar Subedi

27 Mar 2026

/ 7:01 pm

🇳🇵 बालेन्द्र शाहको नयाँ मन्त्रिपरिषद्‌लाई हार्दिक बधाई तथा शुभकामना !

नवनिर्मित नेपालका माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू तथा सम्पूर्ण मन्त्रिपरिषद्का माननीय सदस्यहरूलाई पाल्पाली समाज युएई परिवारको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।
देश र जनताको आशा, विश्वास र परिवर्तनको आकांक्षालाई साकार पार्दै नयाँ नेपाल निर्माणको यात्रामा तपाईंहरूको कार्यकाल सफल, सार्थक र ऐतिहासिक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
शुभेच्छुक,

पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us