पिताम्बर सुबेदी ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
01 Mar 2026
जन्मदिनको हार्दिक शुभकामना !!!
पाल्पालि समाज यूएई का प्रबक्ता पिताम्बर सुबेदीज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यहाँको सक्रिय नेतृत्व, समर्पण र समाजप्रतिको निरन्तर योगदानले पाल्पाली समुदायलाई यूएईमा अझ सशक्त, संगठित र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि यहाँको ऊर्जा, उत्साह र दूरदर्शिताले समाजलाई नयाँ उचाइतर्फ डोर्याओस् भन्ने कामना गर्दछौं।
ईश्वरसँग यहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुख–समृद्धिको कामना गर्दछौं।
हार्दिक शुभेच्छासहित,
पाल्पालि समाज यूएई परिवार
