स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सफलतापूर्वक सम्पन्न !
29 Dec 2025
मिति २८ डिसेम्बर २०२५, आइतबार सम्पन्न स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व श्री रेशम राज खनाल ज्यूको अध्यक्षतामा निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
साथै, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी संस्थालाई नयाँ दिशा दिन महत्वपूर्ण योगदान पुर्याउनु हुने निवर्तमान अध्यक्ष श्री परसुराम भण्डारी (कल्पित) ज्यू लगायत सम्पूर्ण निवर्तमान कार्यसमिति टिमप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।
धन्यवाद।
पाल्पाली समाज यूएई
