श्री राजु बश्यालज्यू लाई जन्मदिनको हार्दिक शुभकामना!

Pitambar Subedi

08 May 2026

/ 7:14 am

पाल्पाली समाज युएईका उपाध्यक्ष, श्री राजु बश्यालज्यू लाई जन्मदिनको यस सुखद अवसरमा हार्दिक शुभकामना! तपाईंको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । समाजसेवाको मार्गमा तपाईंलाई अझ उच्च उत्साह र प्रेरणा मिलोस्। तपाईंको जीवन सधैँ सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्, लाखौंलाख शुभकामना!

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us