श्रीमती ओम कुमारी खाँणज्यूलाई जन्मदिनको हार्दिक शुभकामना

Pitambar Subedi

07 May 2026

/ 9:40 pm

पाल्पाली समाज यूएईकी प्रमुख सल्लाहकार श्रीमती ओम कुमारी खाँणज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

तपाईंको जीवन सधैं सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह, प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।

लाखौँलाख शुभकामना सहित
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us