श्री खुम बहादुर आलेज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!
07 Apr 2026
/ 7:26 pm
पाल्पाली समाज युएईका संरक्षक श्री खुम बहादुर आलेज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!
तपाईंको जीवन सधैं सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह, प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।
लाखौँलाख शुभकामना सहित
पाल्पाली समाज युएई परिवार
