श्री तिलकराम बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना !
27 Mar 2026
/ 3:02 pm
पाल्पाली समाज युएईका सचिव, श्री तिलकराम बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! तपाईंको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह र प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।
लाखौंलाख शुभकामना सहित
पाल्पाली समाज युएई परिवार
