पिताम्बर सुबेदी ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Bishnu Khanal

01 Mar 2026

/ 11:24 am

जन्मदिनको हार्दिक शुभकामना

पाल्पालि समाज यूएई का प्रबक्ता
*पिताम्बर सुबेदी* ज्यु लाई
जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको सक्रिय नेतृत्व, समर्पण र समाजप्रतिको निरन्तर योगदानले पाल्पाली समुदायलाई यूएईमा अझ सशक्त, संगठित र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि यहाँको ऊर्जा, उत्साह र दूरदर्शिताले समाजलाई नयाँ उचाइतर्फ डोर्याओस् भन्ने कामना गर्दछौं।

ईश्वरसँग यहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुख–समृद्धिको कामना गर्दछौं।

हार्दिक शुभेच्छासहित,
*पाल्पालि समाज यूएई परिवार*

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us