श्री बिष्णु खनालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

Pitambar Subedi

21 Feb 2026

/ 4:35 pm

पाल्पाली समाज युएईका सल्लाहकार श्री बिष्णु खनालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! तपाईंको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह र प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।

लाखौंलाख शुभकामना सहित
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us