श्रीमती सीता बस्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

Kailash Aryal

28 Dec 2025

/ 5:05 pm

पाल्पाली समाज युएईकी महिला उपाध्यक्ष
श्रीमती सीता बस्यालज्यूलाई
जन्मदिनको हार्दिक शुभकामना!

तपाईंको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा सफलताले भरिपूर्ण रहोस्। सामाजिक सेवाको पवित्र यात्रामा अझ ऊर्जा, उत्साह र प्रेरणा प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।

लाखौँ–लाख शुभकामनासहित,
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us