पाल्पाली समाज यूएईका सचिव श्री दिननाथ गैरे (राजा बगर) ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

Kailash Aryal

17 Dec 2025

/ 12:15 pm

🎉 पाल्पाली समाज यूएईका सचिव श्री दिनानाथ गैरे (राजा बगर) ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉

यस विशेष अवसरमा यहाँको उत्तम स्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
समाजसेवाको यात्रामा अझ बढी ऊर्जा, उत्साह र प्रेरणा मिलिरहोस्।
यहाँको जीवन सधैँ सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।
लाखौँ–लाख शुभकामना!
शुभकामना सहित,
पाल्पाली समाज यूएई परिबार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us