तिज विशेष कार्यक्रम २०२५ सफलताका लागि सहयोगी प्रायोजक तथा सदस्यहरूको सम्मान कार्यक्रम सम्पन्न

Kailash Aryal

17 Dec, 2025

/ 12:00 PM

मिति७ सेप्टेम्बर २०२५ मा पाल्पाली समाज युएईद्वारा आयोजित तिज विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण आर्थिक सहयोग पुर्‍याउनुहुने आदरणीय प्रायोजकज्यूहरूकार्यक्रमका आयोजक टिम तथा सक्रिय सहभागिता जनाउनुहुने पाल्पाली चेलीहरू को सम्मानार्थ समाजको तर्फबाट विशेष खाना व्यवस्थापन साथैसाङ्गीतिक मनोरञ्जन कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा बाँकी रहनु भएका प्रायोजकज्यूहरूलाई>मायाको चिनो प्रदान गर्दै सम्मान समेत गरिएको थियो
सम्पूर्ण सदस्यहरू तथा प्रायोजकज्यूहरूको सीमित तर गरिमामय उपस्थिति रहेको थियो।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us