हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
28 Dec 2025
/ 5:40 pm
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
आज मिति २८ डिसेम्बर २०२५ का दिन रक नमस्ते मा सम्पन्न नवलपुर सेवा समाजको अधिवेशनबाट पुनः सामाजिक व्यक्तित्व श्री गोपाल पराजुलीज्यूको नेतृत्वमा नव–नियुक्त सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
नव–निर्वाचित कार्यसमितिको कार्यकाल समाज सेवा, एकता र सकारात्मक उपलब्धिले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।
शुभकामनासहित
पाल्पाली समाज युएई
