श्री जीवन बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

Kailash Aryal

11 Jan 2026

/ 11:19 am

जन्मदिनको शुभकामना!

पाल्पाली समाज युएईका केन्द्रीय सदस्य श्री जीवन बश्यालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!
तपाईंको जीवन सधैं सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।
समाजसेवामा तपाईंको योगदान अझ प्रोत्साहक र प्रेरणादायी रहोस्।

लाखौँ शुभकामनासहित,
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us