श्री केशव राज न्यौपाने ज्युको अध्यक्षतामा निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
17 Dec 2025
/ 12:32 pm
१४ डिसेम्बर २०२५ आइतबार सम्पन्न हिन्दु जागरण नेपाल यूएई शाखाको तेस्रो अधिवेशनबाट २०२५-२०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व श्री केशव राज न्यौपाने ज्युको अध्यक्षतामा निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।साथै आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी संस्थालाई नयाँ दिशा दिनुहुने निवर्तमान अध्यक्ष श्री भुमिराज कडेल ज्यु लगाएत सम्पुर्ण कार्यसमिति टीमप्रति पनि हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं । धन्यवादपाल्पाली समाज यूएई
