माघे संक्रान्ति (मकर संक्रान्ति/माघी) २०८२ को हार्दिक शुभकामना।।

Kailash Aryal

15 Jan 2026

/ 7:08 pm

माघे संक्रान्ति (मकर संक्रान्ति/माघी) २०८२ को हार्दिक शुभकामना।।


हामी नेपालीहरूको राष्ट्रिय पर्व माघे संक्रान्ति २०८२ (मकर संक्रान्ति/माघी) को पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
– पाल्पाली समाज यूएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us