बिजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना!

Kailash Aryal

02 Oct 2025

/ 5:03 pm

बिजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना!
नेपालीहरूको महान चाड बिजया दशमी २०८२ को पावन अवसरमा यहाँहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि पाल्पाली समाज यूएई हार्दिक मंगलकामना व्यक्त गर्दछ ।

शुभकामनासहित,

कैलाश अर्याल
अध्यक्ष
पाल्पाली समाज यूएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us