जन्मदिनको अवसरमा लाल बहादुर ढेंगाज्यूलाई पाल्पाली समाज यूएईको शुभकामना ।

Kailash Aryal

18 Jan 2026

/ 9:16 am

पाल्पाली समाज यूएईका सल्लाहकार श्री लाल बहादुर ढेंगाज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

तपाईंको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। समाजसेवाको मार्गमा अझ उच्च उत्साह, ऊर्जा र प्रेरणा प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।

लाखौँलाख शुभकामनासहित,
पाल्पाली समाज यूएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us