शैक्षिक अभियान : “एक दिने अभियान” (२०१७–२०१९) तत्कालीन २०१७–२०१९ कार्यकालमा पाल्पाली समाज युएईका अध्यक्ष श्रीमान् बेद प्रसाद अर्यालज्यूको नेतृत्वमा “शिक्षा मानिसको तेस्रो आँखा हो, जुन २१औँ शताब्दीका लागि अति अत्यावश्यक हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै *“एक दिने अभियान” सुचारु गरिएको थियो। यसै अभियान अन्तर्गत पाल्पा जिल्लामा अवस्थित तत्कालीन अबस्थामा पाल्पा भित्र रहेका ६० गाबिसहरु बाट प्रतेक गाबिस बाट एक बिद्यालय अति विपन्न विद्यालयहरू छनोट गर्दै एक महत्वपूर्ण संदेश मुलुक कार्यक्रमको रूपमा संचालन गर्ने उदेश्य सहित ३६५ दिन मा १ दिन समाज लाई ३६४ दिन आफ्नो लागि भन्ने मुल नारा सहित उक्त कार्यक्रम सुचारू गरीयको थियो। संयुक्त अरब इमिरेट्सका विभिन्न इमिरेट्समा कार्यरत पाल्पालीहरूलाई एकताबद्ध गर्दै, आफ्नो गृह जिल्लालाई सहयोग गर्नु पर्छ* भन्ने मुल उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा ठूलो संख्यामा पाल्पालीहरूले सक्रिय सहभागिता जनायका थियो। अभियानबाट संकलित आर्थिक सहयोगबाट विभिन्न विद्यालयहरूमा अक्षयकोष स्थापना गरिनुका साथै दीर्घकालीन रूपमा शैक्षिक पहुँच, गुणस्तर र निरन्तरतामा उल्लेखनीय योगदान पुगेको छ भन्ने हामीले बिस्वास गरिएको छ।

श्री जनशान्ती माध्यमिक विद्यालय -१०००००(एक लाख रुपैयाँ )
February 28, 2023

श्री जनशान्ती माध्यमिक विद्यालय -१०००००(एक लाख रुपैयाँ )

मिति २८ फेब्रुअरी २०२३ मा पाल्पाली समाज युएईले २०१५ – २०१७...

कुम्भ प्राथमिक विद्यालय-रामपुर नगरपालिकामा
October 15, 2022

कुम्भ प्राथमिक विद्यालय-रामपुर नगरपालिकामा

पाल्पाली समाज यूएईद्वारा कालिका कुम्भ प्राथमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण रामपुर, पाल्पा...

श्री सरस्वती माध्यमिक विद्यालयमा-तिनाउँ गाउँपालिका
March 17, 2021

श्री सरस्वती माध्यमिक विद्यालयमा-तिनाउँ गाउँपालिका

श्री सरस्वती माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण-तिनाउँ गाउँपालिका–४, सत्यवती, पाल्पा | मिति:...

श्री राईकोट नि.मा.बि., गल्धा–३
May 16, 2019

श्री राईकोट नि.मा.बि., गल्धा–३

पाल्पा — पाल्पाली समाज यूएईले आफ्नो वार्षिक परोपकारी तथा सामाजिक उत्तरदायित्व...

श्री सातपोखरी माध्यमिक विद्यालयमा-माथागढी गाउँपालिका
March 17, 2019

श्री सातपोखरी माध्यमिक विद्यालयमा-माथागढी गाउँपालिका

श्री सातपोखरी माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण माथागढी गाउँपालिका–६, गोठादी, पाल्पा |...

श्री भैरब प्रा. वि.-तानसेन नगरपालिका
February 17, 2019

श्री भैरब प्रा. वि.-तानसेन नगरपालिका

श्री भैरब प्रा. वि. वन्दिपोखरामा अक्षयकोष हस्तान्तरण तानसेन नगरपालिका–११, पाल्पा |...

रैनादेवी छहरा गाउँपालिकामा अवस्थित भुटुकिदेवी आधारभूत विद्यालय
October 31, 2018

रैनादेवी छहरा गाउँपालिकामा अवस्थित भुटुकिदेवी आधारभूत विद्यालय

अक्टोबर महिनाको ३१  गते  रैनादेवी छहरा गाउँपालिकामा अवस्थित भुटुकिदेवी आधारभूत विद्यालय अक्षयकोष...

 रैनादेवी छहरा गाउँपालिकामा अवस्थित कालिका माध्यमिक विद्यालय
October 31, 2018

 रैनादेवी छहरा गाउँपालिकामा अवस्थित कालिका माध्यमिक विद्यालय

अक्टोबर महिनाको ३१  गते  रैनादेवी छहरा गाउँपालिकामा अवस्थित कालिका माध्यमिक विद्यालय,...

तिलोत्तमा माध्यमिक विद्यालय, जुम्सा
October 30, 2018

तिलोत्तमा माध्यमिक विद्यालय, जुम्सा

अक्टोबर महिनाको ३० गते तिलोत्तमा माध्यमिक विद्यालय, जुम्सा अक्षयकोष हस्तान्तरण !  गरिब...

सरस्वती आधारभूत विद्यालय, कचल
October 30, 2018

सरस्वती आधारभूत विद्यालय, कचल

अक्टोबर महिनाको ३० गते सरस्वती आधारभूत विद्यालय, कचल अक्षयकोष हस्तान्तरण !...

आदर्श आधारभूत विद्यालय, कोलडाँडा
October 30, 2018

आदर्श आधारभूत विद्यालय, कोलडाँडा

अक्टोबर महिनाको ३० गते आदर्श आधारभूत विद्यालय, कोलडाँडा अक्षयकोष हस्तान्तरण !...

महेन्द्र नरेश प्रावि-माथागढी गाउँपालिका
May 29, 2018

महेन्द्र नरेश प्रावि-माथागढी गाउँपालिका

माथागढी गाउँपालिकाका विद्यालयहरूमा पाल्पाली समाज यूएईको शैक्षिक सहयोग अभियान (महेन्द्र नरेश...

श्री चण्डिकाभवानी आधारभूत विद्यालय, पालुङ्गमैनादी
May 16, 2018

श्री चण्डिकाभवानी आधारभूत विद्यालय, पालुङ्गमैनादी

पाल्पाली समाज यूएईद्वारा श्री चण्डिकाभवानी आधारभूत विद्यालय, पालुङ्गमैनादी वडा नं. ७,...

कालिका आधारभूत विद्याल-रिब्दीकोट गाउँपालिका
May 15, 2018

कालिका आधारभूत विद्याल-रिब्दीकोट गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा कालिका आधारभूत विद्यालय, ख्याहामा अक्षयकोष हस्तान्तरण रिब्दीकोट गाउँपालिका,...

राम आधारभूत विद्यालय , चिर्तुङ्गधारा
March 11, 2018

राम आधारभूत विद्यालय , चिर्तुङ्गधारा

पाल्पाली समाज यूएईद्वारा बगनासकाली , चिर्तुङ्गधारा – राम आधारभूत विद्यालय अक्षयकोष...

सिद्धी मा.वि., नायरनमतलेश
March 11, 2018

सिद्धी मा.वि., नायरनमतलेश

पाल्पाली समाज यूएईद्वारा बगनासकाली– सिद्धी मा.वि.,अक्षयकोष हस्तान्तरण पाल्पा — पाल्पाली समाज यूएईले...

हिमाल आधारभूत विद्यालयमा-बगनासकाली गाउँपालिका,खानीछापस्थित
March 11, 2018

हिमाल आधारभूत विद्यालयमा-बगनासकाली गाउँपालिका,खानीछापस्थित

पाल्पाली समाज यूएईद्वारा बगनासकाली–खानीछापस्थित हिमाल आधारभूत विद्यालयमा अक्षयकोष हस्तान्तरण पाल्पा —...

श्री भैरवजनता माध्यमिक विद्यालय-रिब्दीकोट गाउँपालिका
February 17, 2018

श्री भैरवजनता माध्यमिक विद्यालय-रिब्दीकोट गाउँपालिका

श्री भैरवजनता माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण- रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान, पाल्पा |...

श्री भगवती प्रा. वि.-रिब्दीकोट गाउँपालिका
January 17, 2018

श्री भगवती प्रा. वि.-रिब्दीकोट गाउँपालिका

श्री भगवती प्रा. वि., खस्यौलीमा अक्षयकोष हस्तान्तरण- रिब्दीकोट गाउँपालिका–३, पाल्पा |...

श्री वाराही प्राथमिक विद्यालयमा-पूर्वखोला गाउँपालिका
July 17, 2017

श्री वाराही प्राथमिक विद्यालयमा-पूर्वखोला गाउँपालिका

श्री वाराही प्राथमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण- पूर्वखोला गाउँपालिका–३, रिग्नेरह, पाल्पा |...

रैनादेबी छहरा गाउँपालिका मा अबस्थित गोरखनाथ निमाबि
May 28, 2017

रैनादेबी छहरा गाउँपालिका मा अबस्थित गोरखनाथ निमाबि

जेष्ट १४ २०७४ (May 28 2017 ) का दिन पाल्पाली समाज...

श्री कालिका मा.वि., मुझुङ्ग वडा नं. ५
May 16, 2017

श्री कालिका मा.वि., मुझुङ्ग वडा नं. ५

पाल्पाली समाज यूएईद्वारा श्री कालिका मा.वि., मुझुङ्ग वडा नं. ५, रैनादेवी...

रैनादेबी छहरा गाउँपालिका स्थित गुहारठाना नि.मा.वि.
May 5, 2017

रैनादेबी छहरा गाउँपालिका स्थित गुहारठाना नि.मा.वि.

रैनादेबी छहरा गाउँपालिका स्थित गुहारठाना नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण   मिति: बैशाख...

रम्भा गाउँपालिका स्थित महेन्द्र नि.मा.वि.
March 26, 2017

रम्भा गाउँपालिका स्थित महेन्द्र नि.मा.वि.

रम्भा गाउँपालिका स्थित महेन्द्र नि.मा.वि. फोक्सिङ्कोटमा अक्षयकोष हस्तान्तरण मिति: चैत १३,...

महेन्द्र निमावि-रम्भा गाउँपालिका
March 26, 2017

महेन्द्र निमावि-रम्भा गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा महेन्द्र निमावि, फोक्सिङ्कोटमा अक्षयकोष हस्तान्तरण रम्भा गाउँपालिका, पाल्पा...

श्री दुर्गाभवानी आधारभूत विद्यालय- रिब्दीकोट गाउँपालिका
March 17, 2017

श्री दुर्गाभवानी आधारभूत विद्यालय- रिब्दीकोट गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा श्री दुर्गाभवानी आधारभूत विद्यालय, ठिमुरे वडा नं. ६,...

श्री जनकल्याण नि.मा.बि., बिरकोट–७
March 16, 2017

श्री जनकल्याण नि.मा.बि., बिरकोट–७

पाल्पाली समाज यूएईद्वारा श्री जनकल्याण नि.मा.बि., बिरकोट–७, पाल्पामा अक्षयकोष हस्तान्तरण पाल्पा...

चिदीपानी स्थित श्री जाउपोखरा नि.मा.वि.मा
February 8, 2017

चिदीपानी स्थित श्री जाउपोखरा नि.मा.वि.मा

चिदीपानी स्थित श्री जाउपोखरा नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण   मिति: माघ २७,...

जाउपोखरा निम्न माध्यमिक विद्यालयमा-
February 8, 2017

जाउपोखरा निम्न माध्यमिक विद्यालयमा-

पाल्पाली समाज यूएईद्वारा जाउपोखरा निम्न माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण पाल्पा |...

श्री भगवती प्रा.वि. खस्यौली वडा नं. ३-रिब्दीकोट गाउँपालिका
January 16, 2017

श्री भगवती प्रा.वि. खस्यौली वडा नं. ३-रिब्दीकोट गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा श्री भगवती प्रा.वि. खस्यौली वडा नं. ३, रिब्दीकोट...

मातृभूमि उच्च माध्यमिक विद्यालय-देबिनगर गाउँपालिका
January 2, 2017

मातृभूमि उच्च माध्यमिक विद्यालय-देबिनगर गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा मातृभूमि उच्च माध्यमिक विद्यालय, देबिनगरमा अक्षयकोष हस्तान्तरण पाल्पा...

श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा
December 27, 2016

श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा

पाल्पाली समाज युएईद्वारा श्री जनप्रकाश निमाविमा अक्षयकोष स्थापना पाल्पा | २७...

श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा-जल्पा गाउँपालिका
December 27, 2016

श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा-जल्पा गाउँपालिका

पाल्पाली समाज यूएईद्वारा श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण पाल्पा...

श्री धारा देवी माध्यमिक विद्यालयमा-माथागढी गाउँपालिका
December 17, 2016

श्री धारा देवी माध्यमिक विद्यालयमा-माथागढी गाउँपालिका

श्री धारा देवी माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण माथागढी गाउँपालिका–८, बहादुरपुर, पाल्पा...

श्री मौला देवी निम्न माध्यमिक विद्यालय
November 29, 2016

श्री मौला देवी निम्न माध्यमिक विद्यालय

श्री मौला देवी निम्न माध्यमिक विद्यालय, मौलाथर (मित्याल गाविस) पाल्पा |...

श्री सिन्दुर निम्न माध्यमिक विद्यालय
November 19, 2016

श्री सिन्दुर निम्न माध्यमिक विद्यालय

श्री सिन्दुर निम्न माध्यमिक विद्यालय, सिसिङ्गा (अर्चले गाविस) पाल्पा | २०७३...

भगवती आधारभूत विद्यालयमा
November 16, 2016

भगवती आधारभूत विद्यालयमा

पाल्पाली समाज युएईद्वारा भगवती आधारभूत विद्यालयमा अक्षयकोष हस्तान्तरण पाल्पा | १६...

कसेनी गाविसस्थित विक्रम नि.मा.वि
November 15, 2016

कसेनी गाविसस्थित विक्रम नि.मा.वि

कसेनी गाविसस्थित विक्रम नि.मा.वि मा अक्षयकोष हस्तान्तरण ! १५ नोभेम्बर २०१६...

चाप्पानि, ९ कालीका नि.मा.बि
September 27, 2016

चाप्पानि, ९ कालीका नि.मा.बि

चाप्पानि, ९ कालीका नि.मा.बि अक्षयकोष हस्तान्तरण पाल्पाली समाज युएईको मिति २७...

बराङ्गदी, ४ जन नि.मा.बि
September 27, 2016

बराङ्गदी, ४ जन नि.मा.बि

बराङ्गदी, ४ जन नि.मा.बि अक्षयकोष हस्तान्तरण पाल्पाली समाज युएईको मिति २७...

खानीगाउ, ३ खानीगाउ नि.मा.बि
September 27, 2016

खानीगाउ, ३ खानीगाउ नि.मा.बि

खानीगाउ, ३ खानीगाउ नि.मा.बि अक्षयकोष हस्तान्तरण पाल्पाली समाज युएईको मिति २७...

दर्लमडाडा, ७ सरस्वती नि.मा.बि
September 27, 2016

दर्लमडाडा, ७ सरस्वती नि.मा.बि

दर्लमडाडा, ७ सरस्वती नि.मा.बि अक्षयकोष हस्तान्तरण   पाल्पाली समाज युएईको मिति...

यम्घा–९ अरनिको नि.मा.वि.मा
September 27, 2016

यम्घा–९ अरनिको नि.मा.वि.मा

यम्घा–९ अरनिको नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण   पाल्पाली समाज युएईको मिति २७...

अकला आधारभूत विद्यालय
August 24, 2016

अकला आधारभूत विद्यालय

१. अक्षकोष पहिलो बिध्यालय व्यवसायिक तथा रोजगारीको सिलसिलामाई पाल्पा जिल्लाबाट युएइमा...

श्री दुर्गाभवानी आधारभूत विद्यालय, ठिमुरे
January 16, 2016

श्री दुर्गाभवानी आधारभूत विद्यालय, ठिमुरे

पाल्पाली समाज यूएईद्वारा श्री दुर्गाभवानी आधारभूत विद्यालय, ठिमुरे वडा नं. ६,...

श्री राधाकृष्ण प्राथमिक विद्यालयमा-तान्सेन नगरपालिका
January 17, 2015

श्री राधाकृष्ण प्राथमिक विद्यालयमा-तान्सेन नगरपालिका

श्री राधाकृष्ण प्राथमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण तान्सेन नगरपालिका–१३, बौघागुम्हा, पाल्पा |...

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us