पिताम्बर सुबेदी ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जन्मदिनको हार्दिक शुभकामना पाल्पालि समाज यूएई का प्रबक्ता *पिताम्बर सुबेदी* ज्यु...
A non-political, non-profit social organization formed to unite and support individuals from Palpa district residing in the United Arab Emirates (UAE).
समुदायका सदस्यहरूको सामाजिक, शैक्षिक र मानवीय आवश्यकतामा प्रभावकारी सहयोग पुर्याई सबैको समग्र, दिगो र समावेशी कल्याण सुनिश्चित गर्नु
सदस्यहरूबीच एकता, सहकार्य र आपसी विश्वास मजबुत बनाउँदै दिगो र समुन्नत भविष्यतर्फ सामूहिक रूपमा अघि बढ्नु
समुदायका सदस्यहरूको सामाजिक, शैक्षिक र मानवीय आवश्यकतामा सहयोग पुर्याई समग्र कल्याण सुनिश्चित गर्नु
पाल्पाली समाज युएई सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको, संयुक्त अरब इमिरेट्समा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एउटै छाता संगठन अन्तर्गत आबद्ध गराउने सामाजिक संस्था हो। युएईका विभिन्न क्षेत्रहरूमा कार्यरत तथा बसोबास गरिरहेका पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच एकता, भाइचारा र सहकार्यको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामा सक्रिय योगदान पुर्याउनु यस संस्थाको मुख्य उद्देश्य हो।
पाल्पाली समाजले हाम्रो मौलिक संस्कार, परम्परा, भाषा र सांस्कृतिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्न विविध सांस्कृतिक कार्यक्रम, उत्सव र गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस्ता...
युवाहरूलाई समाजको सकारात्मक परिवर्तनका लागि सक्रिय रूपमा संलग्न गराउने उद्देश्यले पाल्पाली समाजले विभिन्न क्षमता विकास, नेतृत्व अभिवृद्धि र सामाजिक सहभागिता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूले युवामा जिम्मेवारी,...
पाल्पाली समाजले समुदायको दिगो विकास सुनिश्चित गर्न मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्वास्थ्य सेवा तथा जनचेतना, महिला सशक्तिकरण तथा क्षमता विकास, र सामाजिक सहयोग तथा कल्याणकारी कार्यक्रमहरूलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। यी कार्यक्रमहरू समुदायमा समावेशी विकास, सामाजिक उत्तरदायित्व र दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिन्छ।
पाल्पाली बृहत भेला – युएई पाल्पाली समाज युएईको आयोजनामा युएईमा अवस्थित सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी भेटघाट, चिनजान र संगठन विस्तार गर्ने उद्देश्यसहित पाल्पाली बृहत भेला आयोजना गर्न...
पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट शुभारम्भको खुसियालीमा मायाको चिनो हस्तान्तरण । ८ फेब्रुवरी २०२६ — पाल्पाली समाज यूएईको आधिकारिक...
पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट शुभारम्भको खुसियालीमा मायाको चिनो हस्तान्तरण । १५ फेब्रुवरी २०२६ — पाल्पाली समाज यूएईको आधिकारिक...
पाल्पा , नेपाल।। पाल्पाली समाज यूएईद्वारा डिजिटल रूपान्तरणसँगै छिमेकी जिल्लालाई ब्रान्डेड गिफ्ट सामग्री हस्तान्तरण । पाल्पाली समाज यूएईले डिजिटल...
पाल्पाली समाज यूएई वेबसाइट लन्च – २५ जनवरी २०२६-पाल्पाली समाज यूएई वेबसाइट निर्माण तथा कार्यान्वयन पाल्पाली समाज यूएईको डिजिटल...
जन्मदिनको हार्दिक शुभकामना पाल्पालि समाज यूएई का प्रबक्ता *पिताम्बर सुबेदी* ज्यु...
दुबईमा पाल्पाली समाज यूएईको बृहत् भेला सम्पन्न लामो समयदेखि निरन्तर योगदान...
पाल्पाली समाज यूएईद्वारा विश्व साइकल यात्री निरञ्जन अर्याललाई विशेष सम्मान पिताम्बर...
पाल्पाली समाज यूएईद्वारा आमा लक्ष्मी भट्टराईलाई विशेष सम्मान पाल्पा, फागुन १०...