सीता बस्याल
महिला उपाध्यक्ष, सन् २०१५स्थायी ठेगाना: तानसेन नगर पामलका वडा नम्बर ३ बसन्तपुर
पाल्पाली समाज गैर–राजनीतिक, स्वच्छ मन, विचार र कर्मद्वारा समाजलाई एउटा राम्रो पहिचान दिन सफल भएको हुँदा म पनि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म समाजमा आइपर्ने कामकाजमा साथ–सहयोग गर्ने अपेक्षासहित पाल्पाली समाजमा आबद्ध छु।
