लक्ष्मी परियार
केन्द्रीय सदस्य।, २०२५–२०२७स्थायी ठेगाना: रैनादेवी गाउँपालिका ४ छहरा पाल्पा
वर्तमान ठेगाना: युएई दुबई
म पाल्पाली समाज यूएईको स्थापनाकालदेखि आबद्ध रहँदै संस्थाको सामाजिक, सांस्कृतिक तथा मानवीय गतिविधिहरूमा निरन्तर सहभागिता जनाउँदै आएकी छु। प्रवासमा रहेर पनि मातृभूमि पाल्पाप्रति समर्पित भावनाका साथ समाजका कार्यक्रमहरूमा साथ, सहयोग र सक्रिय योगदान गर्दै आएको छु। आगामी दिनहरूमा पनि पाल्पाली समाज यूएईको उद्देश्य र अभियानलाई अझ सशक्त बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु।
जय पाल्पा।
