रामचन्द्र ढकाल

रामचन्द्र ढकाल

केन्द्रीय सदस्य

स्थायी ठेगाना: पूर्वखोला गाउँपालिका शिलुवा 1 रोमन्दी, पाल्पा

वर्तमान ठेगाना: संयुक्त अरब इमिरेट्स (युएई)

रामचन्द्र ढकाल पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल युएईमा बसोबास गरिरहनु भएका उहाँ एक समर्पित, उत्साही र जिम्मेवार सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँ विगत एक दशकभन्दा बढी समयदेखि नेपाली समुदायको हितमा सक्रिय रूपमा लागिरहनुभएको छ। समाजबाट के पाउने होइन, समाजका लागि के गर्न सकिन्छ?” भन्ने सोचका साथ उहाँ निरन्तर समाजसेवामा अग्रसर रहँदै आउनुभएको छ। पाल्पाली समाज युएईमार्फत उहाँले सामाजिक सद्भाव, एकता र सहयोगको भावना प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us