कामना पाठक

कामना पाठक

केन्द्रीय सदस्य

स्थायी ठेगाना: बगनासकाली–२, पोखराथोक, पाल्पा

म कामना पाठक, लामो समयदेखि पाल्पाली समाज युएईसँग आबद्ध रही सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक गतिविधिमा सक्रिय छु। विशेषतः आपतकालीन सहयोग, सदस्य समन्वय र सांस्कृतिक संरक्षणमा नेतृत्वदायी भूमिका निभाउँदै समाजलाई परिवारझैं माया र सम्मानका साथ अघि बढाइरहेकी छु।

रुचि: समाजसेवा — मेरो आत्मिक प्रेरणा।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us