अकला आधारभूत विद्यालय

Rohit Khadgi

24 Aug 2016

/ 5:41 am

१. अक्षकोष पहिलो बिध्यालय

व्यवसायिक तथा रोजगारीको सिलसिलामाई पाल्पा जिल्लाबाट युएइमा आएर कार्यरत सम्पूर्ण पाल्पाली हरूलाई गोलबन्द गर्ने उद्देश्यका साथ सन् २०१४ मा स्थापना भएको पाल्पाली समाज युएईको २१औँ शताब्दीको आवश्यकता सीप र ज्ञान युएइको माटो सुहाउँदो पाल्पालीहरूको अभियान भन्ने मूल नाराका साथमा आफ्नै गृह जिल्लामा शिक्षा क्षेत्रमा सुरु गरिएको अक्षयकोष स्थापना स्वरूप पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं १ तामाखानी स्थित अकला आधारभूत विद्यालयमा समाजको पहिलो चरणको पहिलो अक्षकोष स्वरूप रू २५ हजार रूपैयाँ मिति २०७३/०५/08 मा तत्कालीन समाजकी वरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँण द्वारा विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us