अमर बहादुर कार्की
केन्द्रिय सदस्य।स्थायी ठेगाना: : रैनादेवी गाउँपालिका छहरा वाड -७ पाल्पा।
वर्तमान ठेगाना: युएई दुबई।
म अमर कार्की पाल्पाली समाज स्थापना कालदेखि नै विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै सामाजिक सेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छु। वर्तमानमा केन्द्रीय सदस्यको रूपमा कार्यरत छु।म युएइमा रहेका सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पाल्पाली समाज युएईमा जोडिन हार्दिक आह्वान गर्दछु।
संगठित समाज नै सक्त समाज हो। हामी सबैको सक्त सहभागिता मार्फत मात्र पाल्पाली समाज युएईले आफ्नो मूल उद्देश्य सामाजिक एकता सहकार्य र सेवा भाव लाई आज प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ। आउनुहोस् हामी सबै मिलेर हाम्रो समाजलाई अझ मजबुत सक्रिय र उदाहरणीय बनाउँ।
धन्यबाद।
