सुनिता न्यौपाने
सदस्य, सन्:२०२३स्थायी ठेगाना: रम्भा गाउपालिका -३पाल्पा
वर्तमान ठेगाना: युएई दुबई
सामाजिक संस्था एक पवित्र र सेवा प्रधान मञ्च भएकाले, म यसमा कार्यसमितिको सदस्य को रूपमा निष्ठा, पारदर्शिता र उत्तरदायित्वका साथ आर्थिक व्यवस्थापनलाई मजबुत बनाउन, संस्थाका कार्यहरूमा सक्रिय भूमिका खेल्न र समाजको समुन्नतिका लागि आफ्नो ज्ञान, समय र सामर्थ्य सच्चा भावनाका साथ अर्पण गर्न प्रतिबद्ध छु ।
