कालिदास बश्याल
केन्द्रीय सदस्यस्थायी ठेगाना: बगनासकाली गाउँपालिका–९, पाल्पा
वर्तमान ठेगाना: संयुक्त अरब इमिरेट्स (युएई)
कालिदास बश्याल पाल्पा जिल्लाको बगनासकाली–९ निवासी हुनुहुन्छ, र हाल युएईमा बसोबास गर्दै सामाजिक सेवामा सक्रिय हुनुहुन्छ। उहाँ विगत एक दशकभन्दा बढी समयदेखि नेपाली समुदायको सेवामा समर्पित रहँदै आउनुभएको छ। उत्साही र प्रतिबद्ध व्यक्तित्व भएका बश्याल, पाल्पाली समाज युएईमार्फत समाजको हितमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ।
