जीवन न्यौपाने

जीवन न्यौपाने

सदस्य, सन् २०१४

स्थायी ठेगाना: बगनासकाली ६ मेउछाप , पाल्पा - हाल युएइ

समाज: सामाजिक संस्था एक विशुद्ध संस्था भएकोले यसमा सहभागी भई, आफ्नो बुद्धि र विवेक प्रयोग गरी सकेसम्म समाजको हकहित र विकासका लागि काम गर्ने मेरो उद्देश्य हो। मैले समाजको विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागी भएर, आयोजनाको तयारी, सदस्य व्यवस्थापन, सामाजिक सहयोग र सांस्कृतिक कार्यक्रमहरूको सफल सञ्चालनमा योगदान पुर्‍याएको छु। सदस्यका विचार र सुझावलाई सम्मान गर्दै, समावेशी निर्णय प्रक्रियामा भाग लिने र समाजको सुशासन र प्रगतिका लागि निरन्तर सहयोग गर्ने मेरो दृढ प्रयास रहिरहेकै छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us