कसेनी गाविसस्थित विक्रम नि.मा.वि
15 Nov 2016
/ 6:39 pm
कसेनी गाविसस्थित विक्रम नि.मा.वि मा अक्षयकोष हस्तान्तरण !
१५ नोभेम्बर २०१६ मा पाल्पाली समाज युएईद्वारा कसेनी गाविसमा रहेको विक्रम निम्न माध्यमिक विद्यालय मा अक्षयकोष स्थापना रकम श्री श्याम गन्धर्व ज्यूको उपस्थितिमाऔपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
उक्त अक्षयकोषले विद्यालयको शैक्षिक विकास तथा आर्थिक सहयोगलाई दीर्घकालीन रूपमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

