बराङ्गदी, ४ जन नि.मा.बि

Kailash Aryal

27 Sep 2016

/ 6:09 pm

बराङ्गदी, ४ जन नि.मा.बि अक्षयकोष हस्तान्तरण

पाल्पाली समाज युएईको मिति २७ सेप्टेम्बर २०१६ अक्षयकोष स्थापना सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत बराङ्गदी, ४ जन नि.मा.बि मा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा पाल्पाली समाज युएईका पदाधिकारीहरू श्री राजु सिंजाली, श्री धनबहादुर छेत्री, श्री रमेश सापकोटा र श्री विष्णु बस्याल ज्यूहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us