डोलराज गैरे ( राजेश )
खेलकुद संयोजकवर्तमान ठेगाना: दुबई
“म विश्वास गर्छु खेलकुद मात्र शरीरको स्वास्थ्य होइन, हामीलाई एकताबद्ध गर्ने र टोली भावना विकास गराउने माध्यम पनि हो। हाम्रो समाजका सदस्यहरूलाई सक्रिय राख्न, स्वस्थ जीवनशैली प्रोत्साहित गर्न र कार्यक्रमहरूलाई उत्साहपूर्ण बनाउने मेरो मुख्य उद्देश्य हो। हरेक खेलकुद कार्यक्रम सफल बनाउन म मेरो सम्पूर्ण ऊर्जा र उत्साह लगाउने प्रतिवद्ध छु।”
