रैनादेबी छहरा गाउँपालिका मा अबस्थित गोरखनाथ निमाबि

Kailash Aryal

28 May 2017

/ 7:07 pm

जेष्ट १४ २०७४ (May 28 2017 ) का दिन पाल्पाली समाज युएईको आफ्नो वार्सिक कार्ययोजना अन्तरगत पाल्पा जिल्लाको रैनादेबी छहरा गाउँपालिका मा अबस्थित गोरखनाथ निमाबि गरिव तथा जेहन्दार विद्यार्थी हरुको लागि अक्षयकोष हस्तान्तरण कार्यक्रममा पाल्पाली समाज युएई का प्रतिनिधि ज्यु हरु माधव पौडेल , राजु बस्याल, शिव लाल भट्टराई र टंक परियार ज्युहरुको उपस्थितिमा सम्पन्न भयको थियो ।

यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीहरूको भविष्य निर्माणमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us