रैनादेबी छहरा गाउँपालिका स्थित गुहारठाना नि.मा.वि.

Kailash Aryal

05 May 2017

/ 7:01 pm

रैनादेबी छहरा गाउँपालिका स्थित गुहारठाना नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण

 

मिति: बैशाख २०, २०७४ (May 5, 2017)

पाल्पाली समाज युएईको वार्षिक कार्ययोजना अन्तर्गत

पाल्पा जिल्लाको रैनादेबी छहरा गाउँपालिका मा अवस्थित

गुहारठाना निम्न माध्यमिक विद्यालय मा

गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि

अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

 

उक्त कार्यक्रममा पाल्पाली समाज युएईका प्रतिनिधिहरू

श्री माधव पौडेल, श्री राजु बस्याल, श्री शिवलाल भट्टराई र श्री टंक परियार ज्यूहरूको उपस्थिति रहेको थियो।

 

यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीहरूको भविष्य निर्माणमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us