रम्भा गाउँपालिका स्थित महेन्द्र नि.मा.वि.

Kailash Aryal

26 Mar 2017

/ 6:52 pm

रम्भा गाउँपालिका स्थित महेन्द्र नि.मा.वि. फोक्सिङ्कोटमा अक्षयकोष हस्तान्तरण

मिति: चैत १३, २०७३ (२६ मार्च २०१७)
पाल्पाली समाज युएईको वार्षिक कार्ययोजना अन्तर्गत
पाल्पा जिल्लाको रम्भा गाउँपालिका मा अवस्थित
महेन्द्र निम्न माध्यमिक विद्यालय, फोक्सिङ्कोट–सुरुम डाँडा, पाल्पा मा
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि
अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा पाल्पाली समाज युएईका प्रतिनिधिहरू
श्री हीरा कुमाल, श्री झापिन्द्र आचार्यश्री कुलबहादुर के.सी. ज्यूहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूको अध्ययनलाई निरन्तर सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us