यम्घा–९ अरनिको नि.मा.वि.मा

Kailash Aryal

27 Sep 2016

/ 5:53 pm

यम्घा–९ अरनिको नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण

 

पाल्पाली समाज युएईको मिति २७ सेप्टेम्बर २०१६ अक्षयकोष स्थापना सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत  यम्घा–९ स्थित अरनिको निम्न माध्यमिक विद्यालय मा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा पाल्पाली समाज युएईका पदाधिकारीहरू श्री राजु सिंजाली, श्री धनबहादुर छेत्री, श्री रमेश सापकोटा र श्री विष्णु बस्याल ज्यूहरूको उपस्थिति रहेको थियो।

 

यस कार्यक्रममार्फत विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us