श्री जनशान्ती माध्यमिक विद्यालय -१०००००(एक लाख रुपैयाँ )

Rohit Khadgi

28 Feb 2023

/ 10:08 am

मिति २८ फेब्रुअरी २०२३ मा पाल्पाली समाज युएईले २०१५ – २०१७ को कार्यकालमा रामपुर नगरपालिकाको सिमाना रहेको ठाँउमा पचासौं बर्ष सम्म रहि रहने एउटा अनुपम चिनो स्वागत द्वार गेट बनाउने निर्णय गरेका थियौ तर त्यहाँ अझै पनि बाटोको फरकाउने निश्चिता नभएको र कोभिड 19 को कारण ले समाजको गतिविधिमा न्युनता आएकोले गेट बनाउन धेरै धनराशि खर्च हुने हुनाले त्यो निर्णयलाई परिमार्जन गर्दै तत्काल त्यहाँ शुरुआत गर्न छुट्याइएको रकमलाई रकमान्तर गर्दै त्यस ठाँउ बाट नजिकै रहेको रामपुर नगरपालिका वार्ड नम्बर ९ मा अबस्थित श्री जनशान्ती माध्यमिक विद्यालय मा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थी भाइ बहिनीहरुको लागी रु . १०००००(एक लाख रुपैयाँ ) अक्षयकोषको रूपमा हस्तान्तरण कार्यमा पाल्पाली समाज युएईका महासचिव खुम प्रसाद न्यौपाने, सहकोषाध्यक्ष राजु बस्याल,र पुर्व केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ श्री कृष्ण भट्टराई को उपस्थितिमा हस्तान्तरण सम्पन्न भएको थियो ।
मिति २८ फेब्रुअरी २०२३ मा पाल्पाली समाज युएईले २०१५ – २०१७ को कार्यकालमा रामपुर नगरपालिकाको सिमाना रहेको ठाँउमा पचासौं बर्ष सम्म रहि रहने एउटा अनुपम चिनो स्वागत द्वार गेट बनाउने निर्णय गरेका थियौ तर त्यहाँ अझै पनि बाटोको फरकाउने निश्चिता नभएको र कोभिड 19 को कारण ले समाजको गतिविधिमा न्युनता आएकोले गेट बनाउन धेरै धनराशि खर्च हुने हुनाले त्यो निर्णयलाई परिमार्जन गर्दै तत्काल त्यहाँ शुरुआत गर्न छुट्याइएको रकमलाई रकमान्तर गर्दै त्यस ठाँउ बाट नजिकै रहेको रामपुर नगरपालिका वार्ड नम्बर ९ मा अबस्थित श्री जनशान्ती माध्यमिक विद्यालय मा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थी भाइ बहिनीहरुको लागी रु . १०००००(एक लाख रुपैयाँ ) अक्षयकोषको रूपमा हस्तान्तरण कार्यमा पाल्पाली समाज युएईका महासचिव खुम प्रसाद न्यौपाने, सहकोषाध्यक्ष राजु बस्याल,र पुर्व केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ श्री कृष्ण भट्टराई को उपस्थितिमा हस्तान्तरण सम्पन्न भएको थियो

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us