चाप्पानि, ९ कालीका नि.मा.बि
27 Sep 2016
/ 6:19 pm
चाप्पानि, ९ कालीका नि.मा.बि अक्षयकोष हस्तान्तरण
पाल्पाली समाज युएईको मिति २७ सेप्टेम्बर २०१६ अक्षयकोष स्थापना सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत चाप्पानि, ९ कालीका नि.मा.बि मा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा पाल्पाली समाज युएईका पदाधिकारीहरू श्री राजु सिंजाली, श्री धनबहादुर छेत्री, श्री रमेश सापकोटा र श्री विष्णु बस्याल ज्यूहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रममार्फत विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
